Kaligandaki Community Development Munch (KADAM)

KADAM Myagdi
Home

Message From Officials

Welcome message | What is Kadam? | What We Do?

Hari Prasad Paudel - Chairman, KADAM

Hari Prasad Paudel

Chairman, KADAM

संस्थाको आधिकारिक सूचनामूलक वेबसाइटमा यहाँ लाई स्वागत छ। कालिगण्डकी सामुदायिक विकास मञ्च (कदम) म्याग्दी २०५६ सालमा स्थानिय प्रशासनमा संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भै अविच्छिन्न समुदायमा कार्यरत मानव अधिकारमुखि अविच्छिन्न उत्तराधिकारीवाला राष्ट्रिय गैह्रसरकारी संस्था हो। संस्था स्थापना हुनु अगाबै वि.सं. २०५५ साल देखि अनवरत रुपमा संस्था स्थापनाका उद्देश्य र नागरिक सरोकारका विषयमा केन्द्रित रही म्याग्दी पर्वत बाग्लुङ जिल्लामा कार्यरत रहेको छ। संस्थाले नेपाल सरकारले लिएका दिगो विकास लक्ष्य तथा सहस्राब्दी विकास लक्ष्य अनुरुप आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। अधिकारमुखी अवधारणामा रहेर स्थानीय आवश्यकता अनुसार स्थानीय साझेदार संस्थाहरु का साथै बिभिन्न दातृनिकाय संगको सहकार्यमा लक्षित वर्ग केन्द्रित भै स्वास्थ्य, महिला स्वास्थ्य, शिक्षा, आय आर्जन का क्षेत्रमा जनचेतना मुलक कार्यक्रम, आवश्यता सम्वोधन गर्नका लागि सामाग्री सहयोग, स्थानिय सरकार संगको सहकार्यमा निर्माणका काममा साझेदारी गर्नुका साथै पैरवी समेत गर्ने कार्य गरिरहेको छ। वेबसाइट अवलोकन गरिसकेपछी केही जिज्ञासा वा सुझावहरु भएमा सुझाव तथा प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु।

Mukti Prasad Dhungana - Managing Director, KADAM

Mukti Prasad Dhungana

Managing Director, KADAM

कालिगण्डकी सामूदायिक विकास मञ्च (कदम) म्याग्दी, गण्डकी प्रदेशको एउटा मूनाफा रहित, गैह्र राजनितिक सामाजिक सेवाका लागि दर्ता भएको संस्था हो । म्याग्दी जिल्ला र छिमेकी जिल्लामा वि.सं. २०५६ साल देखि स्वास्थ्य, सामाजिक विकास का क्षेत्रमा निरन्तर कार्यक्रम कार्यान्वयन गरिरहेको छ । आन्तरिक स्रोत र स्वयंसेवक जुटाएर धेरै कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्दै आइरहेको एक सफल, समुदायप्रेमी सामाजिक सेवामा ओतप्रोत संस्था हो ।

Our Projects

since 2000

News / Events

Programs | Meetups | Affairs

Oops, No news have been uploaded yet.

Get Involved

become part of the organization

Career / Volunteer

Vacancies

Job vacancies in KADAM

Donate For Change

Donate now

Donate for KADAM

Work In A Team

Become a member

Work with us in KADAM
Work with us in KADAM Myagdi

Donors & Partners

With whom we work/worked

Contact Us

Beni - 8, Myagdi

Gandaki Province

Phone: +977-69520895

Email: kadammyagdi@gmail.com

Copyright © 2023 KADAM Myagdi. All rights reserved.

Developed by: Sandesh Prasad Paudel